आई अेम लभ FULL STORY

https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-3806015497284116


पहिलो पटक घर छोडेर उच्च शिक्षा हासिल गर्न म तराई बसेको थ्ये।माथिल्लो पहाडबाट मेरो एक जाना साथी सरू पनि म सँगै पढ्न भनेर हिनेकी थिन।Class 11 को भर्ना असार श्रावण थियो।SEE को नतिजा प्रकाशित भई सके पछि मात्रै।खास गरी भन्नु पर्दा हामी BRIDGE COURSE गर्न तराई बसेको थियौ।कोठा लिएर बसे। सरुको नातेदार फुपु को घर।हामी पढ्ने INSTITUTE नजिकै भएकोले उनी फुपु सँगै बस्न थालिन्।सरू र म सँगै नपढे पनि एक अर्कालाई राम्रो सँग चिन्थिउ।हामी एक अर्काको साथी थिऊ।BRIDGE COURSE गर्दा पनि सँगै भएको ले त्यति सारो दुःख केई पनि भएन।बिस्तारै CLASS लिदै जाँदा साथीहरुको संख्या पनि बढ्दै गयो।मेरा थुप्रै केटा साथी बने,सरूको पनि थुप्रै केटी साथी।कक्षा सञ्चालन भएर आधी जति COURSE सकिन लागेको थ्यो।CLASS मा नयाँ साथी उसले पनि ADMISSION लिई।जसको नाम थियो सुम्नीमा। INSTITUTE को सर हरू ले ढिलो भर्ना भएको कारण अर्कै INSTITUTE मा कक्षा लेउ है नानु भन्दै थिए तर सुम्नीमा ले मानिनन् कारण यस्तो थियो उनी सरूकी फुपु को छोरी थिन।पहिला अर्कै INSTITUTE मा BRIDGE COURSE गर्दै रैछिन राम्रो नलागेर त्यहाँ आएकी रैछिन सरु सँगै पढ्न भनेर।कहिले एउटै साइकल त कहिले छुटा छुटै उनीहरु क्लासमा आऊने गर्थे। म सरुको पुरानो र मिल्ने साथी भएकोले सरु म सँग अलिक बढी नै नजिक थिन।यसरी म सरुकाे नजिक अनी सरु सुम्नीमा को नजिक भएर होला मैले पनि सुम्निमा लाई चिन्ने मौका पाए।अभ सुम्निमा सँग को नजिक पन सहज भयो मलाई।सुम्निमा ले पनि मलाई नजिककै साथी जस्तै व्यवहार गर्न थालिन्।उसले मेरो बारेमा सरु सँग सब सोध खुज गरेर थापाई सकेकी रैछिन।सरु ले पनि थाभए सम्म सबै कुरा भनी सकेकी रैछिन सुम्निमा लाई। सुम्निमा ले मलाई अलिक बढी नै CARE गरेर व्यवहार गर्न लागेको मलाई लाग्थ्यो।कुरा गर्दा HUMAR सटार जवाफ दिने मेरो बानी बाल्यकाल देखिको थियो।
—————————————————————————-
बिच मा INTERVAL भएको ले हामी बिहानको FIRST पिरियड पढेर बसेको थिम। सुम्निमा दिपक सरु र म। दिपक कुनी के काम छ भनेर साथी सँग गयो अनी हामी तीन जाना गफ गर्दै बसो राथिउ। एकासी मेरो मोबाइल को घन्टी बज्यो त्यो फोन मेरो स्कूल को मिल्ने साथी रामु को थियो। क्लास मा हल्ला भएको कारण मैले स्पिकर अन गरेर कुरा गरे।रामु खुसी हुँदै हेर्न आज बल्ल आँट आयो यार सीता ले पनि एसेप्ट गरी।धेरै पहिला देखि मन पराउँथ्यो रामु ले सीता लाई।खुसी हुँदै लु ठीक छ भ्यालेन्टाइन सप्र्यो भनेर फोन काटे।तर सरु र सुम्निमा हाँस्न थाले।को हो त्यो बुद्धु भ्यालेन्टाइन डे कहिले हो भनेर था नपाउने।तिमी पनि यस्ता कुरा गर्छौ भनेर था थिएन। सरू ले भनिन रोमान्टिक रैछौ त कि तराईको हावा लाग्यो।मैले सरू तिर फर्केर जवाफ फर्काए हे पागल हो त्यस्तो हैन क्या त्यो फोन गर्ने त्यै रामु क्या अनी विदेशी होर हामी FEBRUARY मा भ्यालेन्टाइन मनाउनको लागि हामीलाई त जेठ मै भ्यालेन्टाइन।अझ भ्यालेन्टाइन पनि हैन हाम्रो लागि त प्रेम दिवस।महिना जेठ अनी गते पनि चौध नै होला हैन सुम्निमा ले हाँस्दै भनिन्।मैले टाउको हल्लाउँदै होत सुम्निमा ले बुझी छिन् भन्दै सरू तिर सटारो हाने।तिमी यस्तो कुरा बुझ्दिनौ क्या त्यतिकै मा होला होला सुम्निमा सँग केमिस्ट्री जमला जस्तो छ भन्दै सरू बाथरूम तिर लागिन्।सुम्निमा ले मेरो अनुहार एक टक ले हेरी रहिन् धेरै बेर सम्म।मलाई कस्तो कस्तो लाग्यो। के हो सुम्निमा जी म नराम्रो छु था छ मलाई फेरि तिम्ले यसरी हेरेर बिल्ला नगरन(मैले हाँस्दै भने)।(सुम्निमा रिसाइन्)को नराम्रो (मेरो जवाफ) म म त नी। हैन तिमी नराम्रो छौ कसले भनो मलाई त राम्रै लाग्छ। म के सोच्दै छु उह भने चाई उल्टा उल्टा सम्झेर बस्दो रैछ।भरे दिउँसो दुई बजे ग्रीन पार्क मा भेट्न आऊनु है मलाई एउटा काम छ नै नस्ती चल्दैन खुरुकन आउ।उसले मलाई हपकाई र अधिकार जमारा भनी नजिकै को साथी रिसाएको देख्दा मैले पनि हस् हुन्छ अवश्य आऊने छु भनेर फ्याट जवाफ दिई हाले। म पनि एक्लै आँउछु तिमी पनि एक्लै आऊ। आउँदा म फोन गर्छु अरु केई जान्दिन म।मैले टाउको हल्लाउँदै हुन्छ भन्ने सङ्केत दिए तर मन मनै डराए पहिलो पटक तराई मा कुनै केटी सँग त्यै पनि पार्क मा त्यति भने पछि NERVOUS हुनु सोभाभिक नै थियो।तर उसको रिस मेट्न भए पनि मैले जानु जरुरी ठाने र हुन्छ भने।
—————————————————————————-
तीन बजी देखि कम्प्युटर क्लास थियो दुई बजे पार्कमा पुग्नु पर्ने थ्यो त्यसैले कोठा बाट एक पैँतालीस मा हिंडे।जेठ को महिना छाला डढ्ने गरीको घाम थियो।मैले दस मिनेट मा पुग्ने बाटो पाँच मिनेट मै काटेछु।पाँच मिनेट पर्खें पछि पूर्व तिर बाट साइकल को घन्टी बज्यो।लाग्दै थियो ऊ साइकल मा आइछे।नभन्दै त्यो मान्छे सुम्निमा रैछे।अघि भखर सुकेको पसिना फेरि आउन थाल्यो म अलिक बढी NERVOUS भए।सुम्निमा लाई सोधें के छ त आज SPECIAL एक्लै भेट्न बोलायौ त म तयारी गरेर आउँथे नी के हो त्यस्तो।सुम्निमा ले मलाई भन्न थालिन् सुरज एउटा कुरा सोध्छु नढाटी भन ल।मैले जवाफ फर्काए म झुटो बोल्दिन नी।

Design a site like this with WordPress.com
Get started