स्वर: नारायण गोपालशब्द: दिनेश अधिकारीसंगीत: दिब्य खालिङ्ग तिमी जुन रहरले, म मा फुल्न आयौ।सबै सुख हराए, सधैँ चोट पायौ।म डुब्दो किनारा, कहाँ हास्न सक्नु।व्यर्थै तिमीले मेरो, हात समायौ। वैशालु ति तिम्रा रहरहरुमा,न मैले कहिले हरियाली कोरें।रक्ताम्य ति तिम्रा अधरहरुमा,न मैले कहिले खुशियाली पोतें।र सायद रीसाएउ, तिमी भित्रभित्रै।न भित्री ति तिम्रा, खुलदुली सोधें। रुझेहुन ति तिम्रा,Continue reading “Timi Jun Raharle Lyrics”